काठमाडौं । देशका विभिन्न भागमा आज पनि पानी पर्ने सम्भावना रहेको छ । आज दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज राति देशको पहाडी भू-भागमा आंशिक बदली…