भैरहवा । संयुक्त राष्ट्र संघका उपमहासचिव कानी विग्नराजाले लुम्बिनी विश्व मानव जगतकै आस्था र श्रद्धाको केन्द्र बन्दै गएको बताएकी छन् । नेपाल भ्रमणमा रहेकी यूएनडीपीका एसिया प्रशान्त क्षेत्रीय ब्यूरो निर्देशकसमेत रहेकी विग्नराजाले लुम्बिनी विश्व शान्तिका लागि प्रेरणास्थल रहेकाले अवलोकन गर्न आएको बताउँदै ऐतिहासिक, सांस्कृतिक र अध्यात्मिक रुपमा संसारकै पवित्रस्थल रहेको पनि बताइन् । लुम्बिनी ग्राममा…