१४ पुस २०८२, सोमबार | December 29, 2025

वामदेव गौतम एकीकृत समाजवादीमा समाहित, पाए वरिष्ठ नेताको जिम्मेवारी

काठमाडौं । वामदेव गौतम नेतृत्वमा रहेको राष्ट्रिय एकता अभियान माधवकुमार नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा समाहित भएको छ। शुक्रबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममा दुई पार्टीबीच औपचारिक एकता घोषणा गरिएको छ । यसअघि, गत शुक्रबार अध्यक्ष माधवकुमार नेपाल र वामदेव गौतमले पार्टी एकता सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए। सोही सहमतिअनुसार गौतम अब एकीकृत समाजवादीको…