नेपालगन्ज । रहस्यमय आगलागीबाट सर्भर र कम्प्युटर कक्ष ध्वस्त भएपछि नापी कार्यालय बाँकेको नियमित कामकाज अनिश्चित कालका लागि बन्द भएको छ । हावाहुरीपछि विद्युत गएको बेला शनिवार बेलुकी ७ः३० बजेको समयमा कार्यालयमा आगलागी भएर कम्यूटरमा क्षति पुगेपछि अर्को सूचना जारी नहुँदासम्म नियमित कामकाज अनिश्चित कालका लागि बन्द गरिएको हो । नापी कार्यालयले सूचना जारी गरि…