२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

हाइटेन्सन तारमा झुण्डिएका व्यक्तिको १० घण्टा पछि सकुशल उद्दार

काठमाडौं । नुवाकोट ककनी गाउँपालिका ७ स्थित त्रिशूली थ्रीए जलविद्युत आयोजनाको हाइटेन्सन तारमा झुण्डिएका व्यक्तिको ११ घण्टापछि सकुशल उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर बेलकोटगढी नगरपालिका १३ का प्रेमबहादुर (माईला) विकलाई उद्दार गरिएको हो । प्रहरी, जनप्रतिनिधि र स्थानीयबासीले जति प्रयास गर्दा पनि नसकेपछि नेपाली सेनाको हेलिकोप्टरको प्रयोग गरी बिकको उद्दार गरिएको…