७ पुस २०८२, सोमबार | December 22, 2025

म्याद थप्दा समेत सम्पन्न भएन जैमिनी नगरपालिकाको प्रशासकीय भवन

बागलुङ । बागलुङको जैमिनी नगरपालिकाको प्रशासकीय भवन निर्माणमा ढिलाइ भएको छ । निर्माण व्यवसायीको लापरबाहीका कारण जैमिनी नगरपालिकाको प्रशासकीय भवन निर्माण थपिएको म्यादसमेतमा काम सम्पन्न नभएको हो । निर्माण व्यवसायीको ढिला सुस्तकीका कारण जैमिनी नगरपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण समयमै नसकिएको हो । २०७८ साल माघ २१ गते तीन वर्षमा सक्ने गरी सम्झौता भए…