२४ बैशाख २०८३, बिहिबार | May 8, 2026

नेकपा एकीकृत समाजवादीबाट नयाँ मन्त्री बन्नेहरुको नामावली बालुवाटार पुग्यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बहालवाला आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउँदै नयाँ मन्त्रीहरुको नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको छ । नेकपा एकीकृत समाजवादीका नेता द्वय विजय पौडेल र प्रमेश हमालले आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवालाई नामावली बुझाएका हुन् । आजै नयाँ मन्त्रीहरुलाई शपथ गराउने गरी नयाँ मन्त्रीहरुको नामावली देउवालाई बुझाइएको बताइएको छ । एकीकृत समाजवादीले…