१४ पुस २०८२, सोमबार | December 29, 2025

नवनियुक्त सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेद्वारा पदभार ग्रहण

काठमाडौं। नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले पदभार ग्रहण गरेकी छन्। बुधबार राष्ट्रपति कार्यालय, शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि न्यौपानेले सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी हुन् । न्यौपानेलाई सरकारको सिफारिसमा मंगलबार राष्ट्रपतिले मन्त्रीमा नियुक्त गरेका थिए । पोखरा बाटुलेचौरको एक जग्गाको विषयमा बिचौलियासँग घुससम्बन्धी अडियो प्रकरण सार्वजनिक…