१४ पुस २०८२, सोमबार | December 29, 2025

एमाले सचिवालय बैठक भोलि बस्ने

काठमाडौं। नेकपा (एमाले)को सचिवालय बैठक बिहीबार दिउँसो १ बजे बस्ने भएको छ। साउन २ गतेको पोलिटब्युरो र साउन ५ गतेको केन्द्रीय कमिटी बैठकको तयारी र एजेन्डा तय गर्न यो बैठक बोलाइएको हो। पार्टीले भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरेको छ। महाधिवेशनमा राजनीतिक, साङ्गठनिक र विधान संशोधन प्रस्ताव…