काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केपी शर्मा ओली नेतृत्वको संघीय सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको छ । बुधबार बसेको पार्टीको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । जसपा नेपालको यो पछिल्लो निर्णयसँगै राष्ट्रियसभामा ओली सरकार अल्पमतमा परेको छ । यसअघि नै पार्टीको कार्यकारिणी समितिले सरकारलाई दिएको…