१४ पुस २०८२, सोमबार | December 29, 2025

निर्माणाधिन बसपार्कको पर्खालले प्राकृतिक वहाव रोकिँदा खजुराका सयौँ हेक्टर जमिन डुबानमा

खजुरा । बाँकेको खजुरामा पानीको प्राकृतिक बहाव रोकिने गरि गाउँपालिकाले बसपार्क निर्माण थालेपछि सयौं हेक्टर जमिन डुबानमा परेका छन् । सदियौं वर्षबाट प्राकृतिकरुपमा बग्दै आएको पानीको वहावलाई छेक्ने गरि बसपार्क बनाउन थालिएपछि स्थानीयको जग्गा डुबानमा परेको हो । बसपार्क निर्माण गर्दा पानीको वहावलाई ध्यानमा राख्न भनिएपनि पालिकाका प्राबिधिकहरुले बेवास्ता गरेको जग्गा धनीहरुको गुनासो छ ।…