काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । गर्भनर अधिकारीलाई लिनम्बन गरेपछि कार्यबहाकको जिम्मा डेपुटी गभर्नर निलम ढुंगानालाई दिइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोबिन्द परियारले अधिकारीलाई निलम्बन गरिएको जानकारी दिएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा गभर्नर अधिकारीबारे अर्थमन्त्रीले प्रश्न उठाएका थिए ।गर्भनरले विलासी बस्तु आयात रोक्न…