१५ पुस २०८२, मंगलबार | December 30, 2025

भीभीआईपी उडानमा पत्रकार धमलाले अमर्यादित व्यवहार देखाउनु दुर्भाग्यपूर्ण : वायुसेवा सञ्चालक संघ

काठमाडौं । पत्रकार ऋषि धमलाले विमानमा गरेको क्रियाकलापप्रति वायुसेवा सञ्चालक संघले ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट स्वदेश फर्किने क्रममा नेपाल वायुसेवा निगमको विमानमा धमलाले गरेको क्रियाकलाप अमर्यादित भएको संघले जनाएको छ । प्रधानमन्त्री सहितको भीभीआइपी टोली सवार उक्त उडानमा मिडिया ग्रुपका व्यक्तिहरुबाट उडानका क्रममा अपनाउनु पर्ने नियमलाई समेत उल्लघंन गर्दै…