२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

पेट्रोल-डिजेलमा लाग्दैआएको १० रुपैयाँ कर घटाउन अर्थद्वारा वाणिज्य मन्त्रालयलाई आग्रह

काठमाडौं । सरकारले डिजेल पेट्रोलमा लगाउँदै आएको पूर्वाधारकर बापतको १० रुपैयाँ घटाउने भएको छ । अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउन उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको हो । सरकारले पेट्रोलियम पदार्थमा पूर्वाधार १० रूपैयाँ पूर्वाधार कर लाग्दै आएको छ। अहिले सरकारले पेट्रोलियम पदार्थको खरिद मूल्यमा विभिन्न नाममा ६३ रुपैयाँ २३…