२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

क्यानको निर्णय – अब मौसम सफा नभएसम्म आँखाले हेरेर उडाउनुपर्ने जहाज उडाउन नपाइने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभएसम्म जहाजहरुलाई उडान अनुमति नदिने भएको छ । मौसम खराबीका कारण मुस्ताङमा तारा एयरको जहाज दुर्घटना भएको अनुमान गरिएकै बेला क्यानले जहाज प्रस्थान गर्ने विमानस्थल र पुग्नुपर्ने विमानस्थलसहित ‘इनरुट’को मौसम सफा नभएसम्म उडान अनुमति नदिने निर्णय गरेको हो । यो नियम आँखाले हेरेर उडान गर्नुपर्ने (भीएफआर)…