१७ पुस २०८२, बिहिबार | January 1, 2026

विश्व खेलकुद दिवसमा लुम्बिनीमा वाकाथुन

भैरहवा । नेपाल ओलम्पिक कमिटीले बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय खेलकुद दिवसका दिन बुधवार वाकाथुन, द्विप प्रज्वलन लगायतका कार्यक्रम आयोजना गर्ने भएको छ । विश्व भर अप्रिल ६ (चैत्र २३)का दिन विकाश र शान्तिको लागी अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाइँदैछ । यसै क्रममा बुद्ध जन्मस्थल लुम्बिनीमा कार्यक्रम आयोजना हुन गैरहेको नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिब सुजन लाल…