१९ असार २०८३, शुक्रबार | July 3, 2026

प्रशासन प्रमुख र सुरक्षा प्रमुखले प्रदेशका विभागिय मन्त्रीलाई शिष्टाचार भेट समेत गर्दैनन् : मन्त्री अग्रवाल

नेपालगन्ज । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री आदेश कुमार अग्रवालले राज्य संयन्त्रको प्रशंशा होईन आलोचना र खबरदारी गर्नुपर्ने बताएका छन् । नेपालगन्जमा भएको सुरक्षाखबर डटकम अनलाइनको प्रथम बार्षिक उत्सब समारोहमा बोल्दै प्रदेश गृहमन्त्री अग्रवालले सञ्चार माध्यमले सही सूचना सम्प्रेषण गर्नु उसको दायित्व भएको उल्लेख गरे । उनले पत्रकारहरुबाट आफुले मर्यादित पत्रकारिताको अपेक्षा गरेको…