१४ पुस २०८२, सोमबार | December 29, 2025

नेपाल र भारतबीच चारवटा सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच चारवटाा सम्झौतामा हस्ताक्षर भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको वान टु वान वार्ता र त्यसपछि भएको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि चार वटा सम्झौतामा हस्ताक्षर भएको हो । हस्ताक्षर भएको सम्भाmैतामा नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति र नेपाल…