२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

गण्डकी प्रदेशमा पूर्वपदाधिकारीलाई फेरि सुविधा दिने तयारी

पोखरा । गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशका पूर्वपदाधिकारीलाई सुविधा तथा सुरक्षा उपलब्ध गराउनेसम्बन्धी कानून मस्यौदाका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद् बैठककका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा विकासमन्त्री कुमार खड्काले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बैठक तथा प्रशासन महाशाखाका सचिव संयोजक रहेको तीन…