२५ श्रावण २०८३, सोमबार | August 10, 2026

भवन बनेको तीन वर्षमा पनि सञ्चालनमा आएन प्रसूति गृह



रौतहट । भवन बनेको तीन वर्ष नाघि सक्दा समेत गुजरा नगरपालिकाको प्रसूति गृह अझै सञ्चालनमा आउन सकेको छैन ।

नेपाल सरकार, गुजरा नगरपालिका र नेपाल ग्रामीण पुनर्निर्माण संस्थाको सहयोगमा निमार्ण भएको उक्त भवन सञ्चालनमा आउन नसक्दा प्रसूति सेवा लिने स्थानीयवासी अन्यत्र जानुपर्ने बाध्यता छ।

तीन वर्षअघि भवन निर्माणको काम सकिएको भए पनि गुजरा नगरपालिकाले प्रसूति सेवा सञ्चालनमा ल्याउन नसक्दा प्रसूति गराउन चन्द्रनिगाहपुर र वीरगञ्ज लगायत ठाउँमा जानुपर्ने बाध्यता रहेको स्थानिय गोबिन्द सापकोटाले बताए । उनका अनुसार राती प्रसूति गराउनका लागि निकै समस्या हुदैँ आएको छ ।

करिब ४१ लाखको लागतमा गुजरा नगरपालिका– २ को कटानी बजारमा उक्त भवन निमार्ण गरिएको हो ।

प्रकाशित मिति : ६ भदौ २०७९, सोमबार  १० : ०९ बजे

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौं । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन

रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न प्रचण्डको सरकारसँग आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोपाइँ

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन । महोत्तरीबाट काठमाडौंतर्फ गइरहेको बसले खैहरनी नगरपालिका–१ शाहीचोकमा आज

एकै दिन ४१ विपद्का घटना

काठमाडौं । साउन २३ गते बिहान १०ः०० देखि २४ गते

लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान

रूपन्देही । लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवद्र्धन अभियान