२३ बैशाख २०८३, बुधबार | May 7, 2026

भरतपुरमा रेणुको अग्रता निरन्तर जारी

चितवन । भरतपुर महानगरमा ४७५११ मतको गणना हुँदा नेकपा माओवादी केन्द्रकी मेयर पदकी उम्मेदवार रेणु दाहालले ३३२५ मतले अग्रता लिएकी छन् । पछिल्लो परिणाम अनुसार रेणुको १७९७२ मत आउँदा एमालेका उम्मेदवार विजय सुबेदीको १४६४७ मत आएको छ । स्वतन्त्र जगन्नाथ पौडेलले ७२२३ मत पाएका छन् । उप प्रमुख पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २०५२१ मत…