काठमाडौं । पछिल्लो २४ घण्टामा २६० जना कोरोना संक्रमित थपिएका छन् । केहिदिनयता कोरोना संक्रमितको संख्या पुनः बढ्दै गएकोमा आजको यो संख्या सबैभन्दा धेरै हो । देशभरका प्रयोगशालामा ३ हजार ८४४ नमुना परिक्षण गर्दा २६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार अपरान्ह प्रकाशित तथ्यांक अनुसार आज थपिएका संक्रमितसँगै कुल…