काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनअन्तर्गत जनपरिचालन अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । ुजनतामा जाऔँ, एकीकृत समाजवादीलाई जिताऔँु नाराका साथ एकीकृत समाजवादीले जनपरिचालन अभियान गर्ने जनाएको छ । त्यस्तै बैठकले प्रदेशको कामको अनुगमन मूल्यांकन र वस्तुस्थितिको अध्ययन गर्न सबै प्रदेशमा एक–एक जना सचिवालय सदस्यलाई…