हेटौंडा । मकवानपुरको थाहा नगरपालिका प्रमुखमा माओवादी केन्द्र विजयी भएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अच्युतम प्रसाद ढकाललाई पाखा लगाउँदै गठबन्धनका तर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका बिष्णु बिष्ट प्रमुखमा निर्वाचित भएका हुन् । बिष्टले ९ हजार ७ सय १९ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी ढकाल ७ हजार ७ सय ७१ मतमै रोकिए । उप प्रमुख…