काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक बसिरहेको छ । कपिलवस्तुको शिवगढीमा रहेको पार्टी केन्द्रीय सम्पर्क कार्यालय पार्टीको १२ औं पुर्ण बैठक बसेको हो । बैठकमा संसद्ले हालै पारित गरेको एमसीसी, निर्वाचनमा भाग लिने नलिनेबारे पार्टीको धारणा तय गर्ने छ । संसदीय व्यवस्थाको विरोध गर्दै आएको नेकपा स्थानीय तह…