१२ पुस २०८२, शनिबार | December 28, 2025

नरैनापुरमा विषेशज्ञ सुविधासहितको निशुल्क स्वास्थ्य शिविर, ९७८ ले सेवा लिए

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउपालिकामा आयोजना गरिएको विषेशज्ञ सेवासहितको निशुल्क स्वास्थ्य शिविरबाट ९ सय ७८ जनाले सेवा लिएका छन् । स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा रहेका नरैनापुरमा कतार च्यारेटीको आर्थिक सहयोग, बाँके युनेस्को क्लबको समन्वय र नरैनापुर गाउँपालिका, नेपालगञ्ज मेडिकल कलेज र भैरवप्रसाद गणको सहकार्यमा सो शिविरको आयोजना गरिएको हो । लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र नरैनापुरमा…