१२ पुस २०८२, शनिबार | December 27, 2025

मेलम्ची खानेपानी तथा बाढी प्रभावितहरू आन्दोलित, माग पूरा नभएसम्म आन्दोलन नरोक्ने चेतावनी

मेलम्ची । मेलम्ची खानेपानी आयोजना प्रभावितहरु आन्दोलनमा उत्रिएका छन् । गत असार १ गतेको बाढीका कारण प्रभावितहरुले आफूहरुको माग पूरा नभएको भन्दै आन्दोन थालेका हुन् । मेलम्ची,याङग्री लार्के र इन्द्रवती नदी बाढी पीडितहरु तथा मेलम्ची आयोजना प्रभावितहरु आफ्नो माग पूरा नभएको र मेलम्ची खानेपानी र सघीय सरकारले पटक पटक आग्रह गर्दा पनि खानेपानी तथा बाढी…