७ पुस २०८२, सोमबार | December 22, 2025

संसदीय सुनवाइ समितिबाट प्रस्तावित न्यायाधीशको नाम अनुमोदन

काठमाडौं । संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिस दुई न्यायाधीशसहित तीन जनाको नाम अनुमोदन गरेको छ । आज बसेको समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेल, शान्तिसिंह थापा र श्रीकान्त पौडेल तथा न्याय परिषद् सदस्यमा प्रस्तावित महेशकुमार नेपालको अनुमोदन गरेको हो । सर्वोच्च अदालतको न्यायाधीशमा अनुमोदन भएका थापा र पौडेल…