काठमाडौं । प्रतिनिधिसभाको बैठक सूचना टाँसेर सारिएको छ । बुधबार बिहान ११ बजेका लागि डाकिएको बैठक १ बजेसम्म बस्न नसकेपछि सारिएको हो । बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो २ बजे बस्ने गरी सारिएको संघीय संसद सचिवालयका महासचिव डा। भरतराज गौतमले जानकारी दिएका छन् । संसदमा अर्थमन्त्री जनार्दन शर्माले आफुमाथि लागेका आरोपबारे बोल्नका लागि…