काठमाडौं । प्रतिनिधिसभाले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन समिति गठन गरेको छ । अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९र८० को बजेट निर्माणका क्रममा अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गरेको र सीसीटीभी फुटेज डिलिटको विषय छानबिनका लागि संसदीय विशेष समिति गठन गरिएको हो । सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय विशेष…