सुर्खेत । नेपालगन्जबाट व्यवसायीक सामान बोकेर कालिकोट जाँदै गरेका कालिकोटका एक व्यापारीको सुर्खेतमा मृत्यु भएको छ । नेपालगन्जबाट व्यापारका लागि ट्रकमा सामान बोकेर कालिकोट तर्फ जाँदै गर्दा कालिकोट तिलागुफा नगरपालिका–३ का २५ वर्षीय मिन हमालको प्रहरीको कुटाईबाट सुर्खेतमा मृत्यु भएको मृतकका आफन्तले बताएका छन् । व्यापारी हमाल नेपालगञ्जबाट शुक्रबार बेलुका ट्रकमा सामान राखेर कालिकोट जादैँ…