१४ पुस २०८२, सोमबार | December 29, 2025

भाडा समायोजन नगरेर यातायात व्यवसायी आफैले भाडा बढाउने चेतावनी

काठमाडौं । सरकारले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाएपनि सार्वजनिक यातायातको भाडा समायोजन गर्न बेवास्ता गरेको भन्दै यातायात व्यवसायीले आफैं सार्वजनिक सवारीको भाडादर समायोजन गर्ने चेतावनी दिएका छन् । डिजल-पेट्रोलको मूल्य लगातार बढाएर नयाँ रेकर्ड कायम हुँदा समेत भाडा समायोजन गर्न सरकारले बेवास्ता गरेको भन्दै यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गरेका…