बुटवल । मनसुनको प्रभाव देशभरी फैलिएसँगै वर्षाका कारण लुम्बिनी प्रदेशका बिभिन्न स्थानहरुमा बाटो अवरुद्ध हुन पुगेको छ । विहानैदेखिको वर्षाले प्रदेशका विभिन्न ठाउँका सडक अवरुद्ध भएको प्रदेश ट्राफिक कार्यालय बुटवलले जनाएको छ । मंगलबार विहानैदेखि वर्षा भएपछि बुटवल–पाल्पा सडक अवरुद्ध भएको छ । लुम्बिनी प्रादेशिक ट्राफिक कार्यालय बुटवलले दिएको जानकारी अनुसार बुटवल–पाल्पा सडक अन्तरगत सिद्धबाबा…