२७ भदौ २०८३, शनिबार | September 12, 2026

माओवादी केन्द्रले मन्त्री फेर्दैन : दीनानाथ शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता दीनानाथ शर्माले पार्टीले मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने विषयमा अहिलसम्म छलफल नै नगरेको बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै नेता शर्माले मन्त्री फेर्ने विषयमा अहिलेसम्म छलफलको एजेण्डा नै नबनेको बताए । ६/६ महिनामा मन्त्री फेर्ने प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने भन्दै उनले निर्धारित कार्यकालभर मन्त्रीलाई काम गर्न दिनुपर्ने…