काठमाडौं । रूसले आक्रमण गरिरहेको देश युक्रेनमा रहेका नेपाली सुरक्षित रहेको जर्मनीस्थित नेपाली दूतावासले जनाएको छ । युक्रेनलाई समेत हेर्दै आएको जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले अहिलेसम्म एक सय ९३ जना नेपाली सम्पर्कमा आएको जनाएको छ । युक्रेनमा दुई सयभन्दा बढी नेपाली रहेको दूतावासको आकलन छ । रुसले युक्रेनको पूर्वि र उत्तरी क्षेत्रबाट आक्रमण गरिरहेको छ…