११ पुस २०८२, शुक्रबार | December 26, 2025

निर्वाचनमा केन्द्रित हुन नेता कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन

पोखरा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सङ्गठन बिस्तारमा जुट्न र आसन्न निर्वाचनमा केन्द्रित हुन पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् । पोखरामा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पार्टीको स्पष्ट विचार, कार्यशैलीप्रति प्रभावित बनेर अन्य विभिन्न पार्टीमा लागेका कार्यकर्ता आफ्नो पार्टीमा आकर्षित भएको दाबी गरे । एमालेप्रति विश्वास गर्न आग्रह गर्दै अध्यक्ष ओलीले जनताको…