काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष बाबुराम भट्टराईले एमसीसी सम्झौता पास नगर्ने भए माओवादी केन्द्रले तत्काल सरकार छाड्नुपर्ने बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नामै लिएर भट्टराईले एमसीसी पास गराउन सहयोग नगर्ने भए सरकारमा बसिरहनुको कुनै औचित्य नभएको पनि बताए । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै भट्टराईले संसद्बाट एमसीसी…