१३ पुस २०८२, आइतबार | December 28, 2025

प्रतिनिधिसभाको बैठक आज, एमसीसीमाथिको छलफल अघि बढाइने

काठमाडौं । प्रतिनिध सभाको बैठक आज बस्दै छ । अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) प्रस्तावमाथि छलफल अघि बढाउनका लागि आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । संघीय संसद सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने पहिलो कार्यसूची रहेको छ । दोश्रो…