काठमाडौं । नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको पहिलो बैठक आज बस्दैछ । पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्ण दुलालका अनुसार बैठक दिउँसो ३ बजेका लागि तय गरिएको छ । नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधनसहित, २०८३) को धारा २१ बमोजिम गठन गरिएको उक्त बोर्डको पहिलो बैठकमा सबै सदस्यहरूको उपस्थिति रहने जनाइएको छ । पार्टीभित्र संसद्सम्बन्धी काम,…