काठमाडौं । सत्तारुढ गठबन्धनले पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति गरेको छ । सत्ता गठबन्धनको आज बिहान बसेको बैठकमा बैठकमा पेट्रोलिय पदार्थमा लाग्दै आएको कर कटौती गरेर मूल्यघटाउने विषयमा सहमति भएको हो । यसरी कर घटाउँदा डिजेल र पेट्रोलमा २५ देखि ३० रुपैयाँ कटौती हुनेछ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार…