१० पुस २०८२, बिहिबार | December 25, 2025

कलाकार जयनन्द लामाको निधन

काठमाडौं । गायक तथा अभिनेता जयनन्द लामाको निधन भएको छ । मंगलबार राति आफ्नै घरमा लामाको निधन भएको  हाे । गाडीबाट ‌ओर्लेने क्रममा लडेर उनको निधन भएको बताइएको छ । उनी पहिल्यैदेखि मधुमेह र उच्चरक्तचापबाट ग्रसित थिए । नेपाल लोक स्टारका निर्णायक समेत रहेका लामा लोक तथा दोहोरी गीतका प्रख्यात सर्जकका रुपमा परिचित छन् ।…