२१ बैशाख २०८३, सोमबार | May 5, 2026

सर्वोच्चमा विश्वराज पोखरेलको रिट – आफुलाई कामु आईजीपी बनाउन मागदाबी

काठमाडौं । सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा गरेको निर्णय विरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । पोखरेलको तर्फबाट आज सर्वोच्चमा अधिवक्ता सुनिता रावतले रिट दायर गर्दै सरकारले गरेको बढुवाको निर्णय यथास्थितिमा राख्न माग गरेका छन् । पोखरेलले अदालतबाट न्याय निरुपण नभएसम्म आफुलाई कायममुकायम आईजीपीको रुपमा काम…