१२ फाल्गुन २०८२, मंगलबार | February 24, 2026

उदयपुरगढीमा आगलागीबाट ७ घर जले, एकको ज्यान गयो

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका-१ शिखरपुरमा आइतबार आगलागी हुँदा एक जनाको ज्यान गएको छ । आगलागीबाट ७ घर जलेर नष्ट भएका छन् । दिउँसो भएको आगलागीबाट ६८ वर्षीया शिवमाया मगरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । स्थानीय ओमबहादुर मगरको घरबाट एक्कासी आगलागी हुँदा उनकी आमा शिवमायाको ज्यान गएको हो । आगलागीबाट भैरबबहादुर ग्राङ्जा मगर,…