१२ फाल्गुन २०८२, मंगलबार | February 24, 2026

वैद्य माओवादी परित्याग गर्दै संयुक्त समाजवादी मोर्चाको घोषणा, चुनावमा भाग लिने

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)मा विभाजन आएको छ । पार्टीले आगामी स्थानीय निर्वाचन बहिष्कार गर्ने भएपछि पार्टीबाट विद्रोह गर्दै युवा, विद्यार्थीहरुले संयुक्त समाजवादी मोर्चाको घोषणा गरेका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन वहिष्कार गर्ने निर्णयमा असन्तुष्टि जनाउँदै उनीहरुले पार्टी परित्याग गरेका हुन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना…