बुटवल । बुटवललाई औद्योगिक शहरकारुपमा ब्याख्या गरिएपनि बुटवललाई औद्योगिक बुटवल बनाउने पात्रहरुको भने खासै चर्चा हुने गर्दैनन् । व्यापारको केन्द्र बटौली, भट्टी पसलकारुपमा ख्याती कमाएको खस्यौलीको जति चर्चा छ त्यति चर्चा बटौलीलाई आधुनिक बुटवल हुँदै औद्योगिक बुटवल बनाउने पात्रहरुको भने कमै चर्चा हुने गरेको छ । विशेषगरि पारी बुटवलबाट नगरपालिका साविक खस्यौली हालको आधुनिक बुटवलमा…