१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

आज विश्व नेवाः दिवस- विश्वभरीका नेवाः समुदायले धुमधामकासाथ दिवस मनाउँदै



बुटवल । आज विश्व नेवाः दिवस । हरेक वर्षको मार्च महिनाको अन्तिम शनिवार लाई ‘विश्व नेवास् दिवस’ का रूपमा मनाउने गरिन्छ । नेपालमा पनि नेवा समुदायले बिबिध कार्यक्रम गरि आज नेवाः दिवस मनाइरहेका छन् ।

यो दिवस सन् २०१८ बाट मनाउन सुरु गरिएको हो । काठमाडौँ उपत्यका मूल थलो भएको नेवाः समुदाय नेपालको एउटा मूल बासी भाषिक समुदाय हो । सांस्कृतिक रूपले निकै सम्पन्न यो समुदायको आफ्नै भाषा, लिपि र सम्पदा छ । नेपालमा सबैभन्दा बढी खानाका प्रकार पनि नेवाः समुदायमा नै प्रचलित छन् ।

नेवाः साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्त्वलाई अन्तर्राष्ट्रियकरण गर्न हरेक वर्ष मार्च महिनाको अन्तिम शनिवार लाई ‘विश्व नेवास् दिवस’ मनाउन थलिएको हो । विश्वभरीका नेवाः समुदायले आज पाँचौँ नेवाः दिवस अनाईरहेका छन् ।

आजको दिन वर्ल्ड नेवाः अर्गनाइजेसनले काठमाडौँमा विशेष कार्यक्रम गर्दैछ भने विश्वको कुना कन्दरामा बस्ने नेवाः समुदायले विभिन्न कार्यक्रम गरी दिवस मनाउने गर्छन ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ८ : ४३ बजे

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात

उपनिर्वाचन : आजबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । बैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७