२१ बैशाख २०८३, सोमबार | May 4, 2026

रुपन्देही विकास सिकाउने थलोका रुपमा विकसीत भएको छ : एमाले उपाध्यक्ष पौडेल

बुटवल । पूर्वअर्थमन्त्री तथा नेपाल कम्युष्टि पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही देशलाई विकास सिकाउने थलोका रुपमा विकसीत भएको बताएका छन । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल-बेलहिया सडक लगायत अन्य पूर्वाधार निर्माणको विकासले रुपन्देही विकासका लागि सिक्न आउने ठाउँ बनेको उनले उल्लेख गरे । नेकपा एमाले बुटवल उपमहानगरपालिका-१३ ले आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै उनले…