२१ बैशाख २०८३, सोमबार | May 4, 2026

६० प्रतिशत ठाउँमा गठबन्धन गर्न सफल : माओवादी

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले गठबन्धन सफल भएको बताएका छन् । सोमवार माओवादी केन्द्रको नियमित पत्रकार भेटघाटमा बोल्दै प्रवक्ता महराले स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ताको दिनसम्म आइपुग्दा गठबन्धन सफल भएको बताए । महराले गठबन्धन अझ अगाडि बढ्दै जाने पनि दाबी गरे । सोमबार बिहानसम्ममा गठबन्धन ६० प्रतिशत ठाउँमा सफल भएको र बाँकी…