काठमाडौं । नेपाली कांग्रेसले चैतभित्रै स्थानीय तहका उम्मेदवारहरुको टुंगो लगाउने भएको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले चैतभित्र स्थानीय निर्वाचनमा उठ्ने उम्मेदवारहरूको टुंगो लगाइने बताएका छन् । उम्मेदवारहरूको टुंगो लगाउन केन्द्रदेखि पालिका तहसम्मै संसदीय समितिको व्यवस्था विधानमै रहेको र समितिले उम्मेवदार टुंगो लगाउन ढिला नगर्ने बताए । ‘अन्तिम दिनसम्म को उठ्ने हो भन्ने टुंगो…