काठमाडौं । बुधबार कोरोना भाइरसका १०० जना नयाँ संक्रमित थपिएका छन् । ३ हजार ७७९ जनाको परीक्षण गरिएकोमा १०० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संखया ५ हजार ३७० रहेको छ । एकमहिना अघि ८ देखि १० प्रतिशतमा संक्रमण देखिएको थियो भने हाल आएर २ देखि ३ प्रतिशतमा झरेको…